राष्ट्रिय आर्थिक गणना २०८२
२४ मंसिर, २०८२
आयुर्वेद चिकित्सालय, नरदेवीले वि.स.१९७४ ( A D1918) केन्द्रीय आयुर्वेद आस्पतालको रुपमा हाल ११८ शैया मार्फत आयुर्वेद चिकित्सा पद्दतीद्वारा काय चिकित्सा, शल्य चिकित्सा, स्त्री प्रसुती तथा कौमारभृत्य चिकित्सा ,अकुपञ्चर तथा मर्म चिकित्सा ,फिजियोथेरापीद्वारा गुणस्तरी सेवा प्रदान गर्दै आएको छ ।