निरन्तर चिकित्सकीय शिक्षा

Government of Nepal

यस आयुर्वेद चिकित्सालय नरदेवीमा ईन्टर्न चिकित्सकहरुले यस चिकित्सालयको कार्यादेशको क्रममा शाखागत प्रस्तुती गर्दै, यो प्रकृयाले निरन्तरता पाउने यस चिकित्सालयले आशा लिएको छ।