यस केन्द्रीय आयुर्वेद चिकित्सालयमा पञ्चकर्म वियषविज्ञद्वारा पञ्चकर्मका वमन,विरेचन सेवा समेत प्रधानकर्महरु पनि सञ्चालन भएको हुँदा सम्पूर्णमा जानकारीको लागी अनुरोध छ । साथै आवश्यक परेमा स्वास्थ्य केन्द्र मार्फत प्रेषण गर्न हुन अनुरोध छ ।